सानो आकारको बजेटतर्फ लुम्बिनी प्रदेश
बुटवल– लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि बजेटको आकार घटाउने दिशामा अघि बढेको छ। चालु आर्थिक वर्षको तुलनामा कम बजेट ल्याउने तयारीले प्रदेशको आर्थिक अवस्था, राजस्व संकलनको कमजोरी र खर्च व्यवस्थापनका चुनौतीहरूलाई एकसाथ उजागर गरेको छ।...



